१ मंसिर, काठमाडौं । पुनर्निर्माण भएको रानीपोखरी यसवर्ष भाइटीकामा खुलेको छ । यससँग दिदीबहिनी नहुने तथा विभिन्न कारणले भेट नभएका दाजुभाइले रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् ।
२०७२ वैशाखको भूकम्पले रानीपोखरी क्षतिग्रस्त भएपछि बालगोपालेश्वर मन्दीरमा लगाइने भाइटीका समेत प्रभावित भएको थियो । हालै मात्र रानीपोखरीसँगै बालगोपालेश्वर मन्दीर पुनर्निर्माण भएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4