२ मंसिर, काठमाडौं । कोहलपुर नगरपालिका-५, बाँकेका ५८ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ ।
कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुरमा भर्ना भएका थिए ।
निमोनिया भएका उनलाई मंगलबार थप उपचारका लागि मंगलबार अपराह्न साढे ४ बजे भेरी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4