९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन नगर्न माग राख्दै काठमाडौं महानगरपालिकामा मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन माग राख्दै महानगरलाई ज्ञापनपत्र बुझाइएको राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले जानकारी दिए ।
राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको अध्यक्ष सिंखडाको नेतृत्वको टोलीले महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भव्य पार्क बनाउनु पर्ने राप्रपाको माग छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4