+
+
Shares

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते ११:५१

११ मंसिर, चितवन । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोरोना (कोभिड–१९) को संक्रमणका कारण ७६ वर्षका उमेरमा बिहीबार निधन भएको छ ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान ४ बजे उनको निधन भएको हो ।

उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए । उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?