
१२ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कतार शाखाले हरेक वर्ष प्रदान गर्ने अनेसास शिखर पुरस्कार साहित्यकार विनोद खड्कालाई प्रदान गरिएको छ ।
अनेसास शिखर पुरस्कार बोर्ड अफ ट्रष्टि, पुरस्कार समिति, अनेसास कतार शाखा र निर्णायकहरुको संयुकत बैठकले यो वर्ष खड्कालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रवास वा स्वदेशमा रहेर नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा संगीतमा योगदान पुर्याउने व्यक्तिहरुलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4