
गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको स्वरमा ‘देउन दिलमा दरबन्दी’ बोलको गीत सार्वजनिक गरिएको छ । देवल भण्डारीको शब्द रहेको गीतमा दिपश शर्माको संगीत छ ।
भिडियोमा युवा यूवतीको प्रेमलाई प्रस्तुत गरिएको छ । भिडियोमा मिलन मिश्र र अमुदा बिष्टको अभिनय छ । केशव राज भट्टको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, प्रकाश धितालको निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4