+
+

अनेसास बोस्टनको अध्यक्षमा दीपा राई निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते ११:३९

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको अध्यक्षमा साहित्यकार दीपा राई पुन चयन भएकी छन् ।

वरिष्ठ उपाध्यक्षमा सुशील नेपाल, ‍उपाध्यक्षमा विजय शर्मा पौडेल र मनोज आचार्य, सचिवमा अभि गजुरेल, सहसचिवमा प्रकाश खड्का र मनोहर धिताल, कोषाध्यक्षमा ममता कर्माचार्य निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा महेश्वर पन्त, शान्ति जोशी, वालकृष्ण सुवेदी, जयराम रेग्मी र नवीन उप्रेती निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?