+
+
Shares

डिसहोममा ‘डिलरदाईको डिस्काउन्ट’ : हप्तामा २ जनालाई नगद एक-एक

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १६:१६

डिसहोममा ‘डिलरदाईको डिस्काउन्ट’ योजनाअन्तरगत लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । गत मंसिर १२गते देखि मंसिर१८गतेसम्म फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस १ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशालीविजेता छनौट हुन्छन् ।

योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख नगद पाउनेछन् । यो योजनाअन्तर्गत मंसिर १९गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको CASID No.02519294691 र 71910810762 बिजेता बन्न सफल भएका छन्।

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाईसहित आउने लाइभ लक्की ड्र मंसिर २६ गते शुक्रबार साँझ ५ बजे हुनेछ । मंसिर १९गते शुक्रबार देखिमंसिर२५गते बिहिबार सम्म डिसहोमको आधिकारीक विक्रेताहरु मार्फत फन्ड ट्रान्सफर सेवाबाट बाषिर्क रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मंसिर २६ गतेको लाइभ लक्क्ी ड्र मा समावेश गरिने छ ।

साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?