+
+

सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ मंसिर २९ गते १५:१५

२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।

काठमाडौंमा पनि प्रदर्शन भएको छ । विभिन्न स्थानबाट आएको जुलुस शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?