+
+
Shares

राष्ट्रिय कविता महोत्सवमा भैरवी प्रथम

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २९ गते १८:४८

२९ मंसिर, काठमाडौं । राष्ट्रिय कविता महोत्सव २०७७ मा कवि भैरवी भूगोल प्रथम भएकी छिन् । सोमबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको वाचनपछि महोत्सवका विजेता कवि घोषणा गरिएको हो ।

दोस्रो स्थानमा कवि प्रज्वल अधिकारी भए भने तृतीयमा रेजीना अपागाई, देवकी अभिलाषी र गणेशप्रसाद खतिवडा‌ भए ।

निर्णायक मण्डलमा कविहरू स्नेह सायमी र प्रभा भट्टराई रहेका थिए ।

विजेता कविहरूले क्रमश: ५० हजार रुपैयाँ, ३० हजार र २० हजार रुपैयाँ, पदक र सम्मानपत्र राष्ट्रपतिको हातबाट पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?