+
+

चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १३:०८

३० मंसिर, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चोभारमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको च्याङसीटार-५ बस्ने २४ वर्षीय सरोज राई रहेका छन् ।

बा.४ ख ४५६५ नम्बरको टिपर र स.१० प ४९१३ नम्बरको मोटरसाइकल एक आपसमा सोमबार राति ठोक्किँदा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?