१ पुस, काठमाडौं । चार दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानले बुधबार उखुको ढाँकसहित प्रदर्शन गरेका छन् ।
पछिल्ला दिनका आन्दोलनमा किसानको संख्या पनि बढिरहेको छ । यसअघि ब्यानर र प्लेकार्डसहित प्रदर्शन र धर्ना दिएका किसानले बुधबारदेखि उखु बोकेरै प्रदर्शन गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4