काठमाडौंका ६ वटा वडाको कार्यालय भवन तयार, ८ वटाको बन्दै

१ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका ६ वटा वडा नयाँ भवनको निर्माण सकिएको छ । ८ वटा वडाको भवन बनाउने प्रक्रिया अघि बढेको छ । प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका वडा भवन व्यवस्थित गर्ने, पुर्ननिर्माण गर्ने र नयाँ निर्माण गर्ने अभियानलाई पूरा गरी छाड्ने प्रतिवद्धता पुनः परेको छन् । बुधबार वडा नम्बर … Continue reading काठमाडौंका ६ वटा वडाको कार्यालय भवन तयार, ८ वटाको बन्दै