Comments Add Comment

बंगालदेशबाट ५० हजार मेट्रिकटन युरिया मल किन्ने सम्झौता

२ पुस, काठमाडौं । ५० हजार मेट्रिकटन युरिया मल खरिद गर्न नेपाल र बंगालदेशी सरकारी कम्पनीबीच सम्झौता भएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

युरिया बल्क र कार्गो गरी दुई तरिकाबाट तीन महिनाभित्र मल ल्याउन समझदारी भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment