२ पुस, काठमाडौं । ५० हजार मेट्रिकटन युरिया मल खरिद गर्न नेपाल र बंगालदेशी सरकारी कम्पनीबीच सम्झौता भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
युरिया बल्क र कार्गो गरी दुई तरिकाबाट तीन महिनाभित्र मल ल्याउन समझदारी भएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4