+
+
Shares

प्रचण्ड र माधव नेपालले भेटे कांग्रेस वरिष्ठ नेता पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ३ गते १९:५४

३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

तीन नेताबीच शुक्रबार अपराह्न भेट भएको हो । भेटमा अध्यादेश प्रकरण र समसामयिक विषयमा छलफल भएको स्रोतले बताएको छ ।

तर दुबै पक्षले थप खुलाउन चाहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?