+
+
Shares

संसद विघटनबारे छलफल गर्न राप्रपाले बोलायो आकस्मिक बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १२:३६

५ पुस, काठमाडौं । संसद विघटन गर्न सिफारिस गर्ने सरकारको निर्णयबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न राप्रपाको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक आइतबार ३ बजेका लागि बोलाइएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?