+
+
Shares

संसद विघटनविरुद्ध विवेकशील साझाको माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १२:०७

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विवेकशील साझा पार्टीले सोमबार पनि प्रदर्शन गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि बालुवाटार घेराउ गरेको विवेकशील साझाले आज माइतीघरमा प्रदर्शन गरेको हो ।

असंवैधानिक कदम चालेको भन्दै ‘प्रधानमन्त्रीलाई संवैधानिक परामर्श देऊ’, ‘के कदर भयो र जनमतको’लगायतका पम्पलेटसहित साझाले प्रदर्शन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?