+
+
Shares

बानेश्वरमा सुरु भयो प्रचण्ड–माधव समूहका सांसदहरुको भेला

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १५:०५

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको भोलिपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरुको बैठक बोलाएका थिए । भेलामा सहभागी हुन बानेश्वर पुगेका सांसदहरुलाई हस्ताक्षर समेत गर्न लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?