+
+
Shares

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते १५:०९

७ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

तुल्सीलाल स्मृति भवन बालकुमारीमा जारी बैठकमा संसद विघटनको विरोधमा पार्टीले बुधबार देशैभर गर्ने प्रदर्शनको बारेमा छलफल भइरहेको पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

बैठकमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलगायत नेताहरू सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?