 
																			१३ पुस, काठमाडौं । गत वर्ष चीनको वुहान राज्यबाट सुरु भएको कोरोना भाइरस कोभिड-१९ को बारेमा समाचार संकलन गर्ने पत्रकार झांग जानलाई चार वर्षको जेल सजाय सुनाइएको छ ।
३७ वर्षीया पत्रकारलाई कोरोना भाइरसको बारेमा उत्तेजना फैलाएको र समस्या सिर्जना गरेको भन्दै मे महिनामा चिनियाँ अधिकारीले नियन्त्रणमा लिएका थिए ।
उनी पूर्व कानुन व्यवसायी पनि हुन् । अहिले उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको उनका कानुनी सल्लाहकारले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4