+
+
Shares

मानहुँकोटमा उर्मिलासँग सुनिलको रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १४:३२

गायक सुनिल गिरी र गायिका मेलिना राइको स्वरमा समावेश ‘दिउँला माया तिमीलाई’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो ‘सोल्टिनी’को दोश्रो भाग हो ।

मानहुँकोटमा छायांकन गरिएको भिडियोमा गायक सुनिल र मोडल उर्मिला गुरुङको रोमान्टिक अवतार देख्न सकिन्छ । सुनिलकै शब्द तथा संगीत यो गीतमा छ । सुनिलको निर्देशनमा तयार भएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ ।

विवेक विकको छायांकन र सम्पादन रहेको भिडियोले दर्शकले मन जित्ने सुनिलको आशा छ । गायक गिरीका ‘सोल्टिनी, को होला त्यो, कस्तो यो मन, रोगै पिरती, मुग्लान’ लगायतका गीतहरु चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?