
१७ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमिसम्बन्धी नियमावली (अठारौ संसोधन) तत्काल कार्यान्वयन गर्नका लागि सबै स्थानीय सरकारलाई परिपत्र जारी गरेको छ ।
सो सम्बन्धी नियमावली ९ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको मन्त्रालयले जानकारी दिएको छ । सो नियमावलीमा भूमिको द्वेध स्वामित्व अन्त्य, जग्गाको हदबन्धी सम्बन्धी व्यवस्थापन तथा भूमिहित सुकुमबासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन लगायतका नयाँ प्रावधान रहेका छन् ।
संशोधित नियमावली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4