+
+

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १७:३८

२० पुस, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग चयन भएकी छन् । काठमाडौंमा सोमबार सम्पन्न २५ औं वार्षिक साधारणसभाले पूर्वमहासचिव प्रधानाङ्गलाई अध्यक्षमा चयन गरेको टीआई नेपालका कार्यकारी निर्देशक आशिष थापाले जानकारी दिए ।

साधारणसभाले कार्यसमिति सदस्यमा मुकुन्दबहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ, डा. सागरराज शर्मा र मदनकृष्ण शर्मालाई चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?