
फाइल तस्वीर
२३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी पढ्न प्रवेश परीक्षा अनिवार्य गरिएको छ ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले प्रवेश परीक्षा अनिवार्य गर्ने निर्णय गरेको हो ।
नेपाल ल क्याम्पसले १७ माघमा प्रवेश परीक्षा समेत लिने कार्यतालिका सार्वजनिक गरेको छ । नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, शंकरदेव क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा परीक्षा केन्द्र तोकिएको ल क्याम्पसले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4