+
+
Shares

टाटा मोटर्सले ‘जनवरी फेस्ट कार्यक्रम’ आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते १४:०१

२३ पुस, काठमाडौं ।सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०२१ को अवसरमा ‘जनवरी फेस्ट कार्यक्रम’ आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रम शुक्रबारदेखि सनिबारसम्म थापाथली स्थित टाटा मोटर्सको सोरुममा हुने भएको हाे।

सो कार्यक्रममा सहभागी भएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले बताएको छ।

त्यस दिन टाटाको जुनसुकै गाडी किन्दा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन, टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?