
२३ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुरको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त शाखाहरुबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैङ्किङ सुविधाहरु उपलब्ध गराउनेछन् । शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ६९ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4