News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ १० को बाढीबाट प्रभावितका उद्धार, राहत र पुनर्स्थापनाका लागि हिमालयन बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
- बैंकले यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको हो।
- बैंकले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै धैर्य धारण गरी उद्धार र सहयोगमा जुट्न आग्रह गरेको छ।
१७ भदौ, काठमाडौं । भदौ १० गते गएको बाढीका कारण प्रभावितका लागि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि हिमालयन बैंकले सहयोग गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रदान गरेको हो । साथै बैंकले उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैमा धैर्य धारण गरी आवश्यक सहयोग र उद्धार कार्यमा जुट्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4