+
+
Shares

काठमाडौंमा अनेरास्ववियूको मशाल जुलुस

विकास श्रेष्ठ, चन्द्रबहादुर आले, आर्यन धिमाल विकास श्रेष्ठ, चन्द्रबहादुर आले, आर्यन धिमाल
२०७७ माघ २१ गते १९:००

२१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूह निकटको अनेरास्ववियूले काठमाडौंमा मशाल जुलुस निकालेको छ ।

बुधबार काठमाडौंको बागबजारस्थित अनेरास्ववियूको कार्यालयबाट सुरु भएको मशाल जुलुस पद्म कन्या क्याम्पससम्म पुगेर पुन अनेरास्ववियूको कार्यालय रहेको स्थानसम्म आई कोणसभामा परिणत भएको थियो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?