+
+
Shares

गुठी व्यवस्था मास्न फेरि अध्यादेश ल्याउन खोजिँदैछ : श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते १४:१५

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता जीवनराम श्रेष्ठले गुठी व्यवस्था मास्न सरकारले भूमाफियासँग मिलेर अध्यादेश ल्याएर खोजेको भन्दै विरोध गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै श्रेष्ठले अध्यादेश नल्याउन खबरदारी गरे । यसअघि काठमाडौंमा भएको आन्दोलनकै कारण सरकारले गुठी विधेयक फिर्ता लिएको थियो ।

उनले अघि भने, ‘फास्ट ट्र्याकका नाममा सभ्यता खत्तम गर्न खोजिएको छ, त्यो सफल हुन दिँनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?