
२९ माघ, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले राज्यविरुद्धको अपराधमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको प्रशंसा गरेका छन् ।
पूर्वन्यायाधीश लालले ट्विटरमा लेखेका छन्, ‘आज रामकुमारी झाँक्री पक्राउ परेपछि पुनः प्रमाणित भएको छ कि नेपाली महिलाहरू अग्रपंक्तिमा रहेर जनताको पक्षमा संघर्ष गर्न सक्षम छन् । सलाम रामकुमारी ।’
राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर नेतृ झाँक्रीलाई बिहीबार प्रहरीले निवासबाट पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4