Comments Add Comment

वैशाखमा निर्वाचन हुने सम्भावना न्यून हुँदै : पूर्वप्रमुख निर्वाचन आयुक्त यादव

फाइल तस्वीर

४ फागुन, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख १७ र २७ मा प्रतिनिधिसभाको निर्वाचन हुने सम्भावना न्यून हुँदै गएको बताएका छन् ।

आयुक्त यादवले निर्वाचन आयोगको आन्तरिक तयारीको विषय, बाहिरी पक्षहरु जस्तो राजनीतिक दल र निर्वाचनसँग सम्बन्धित संसद विघटन र पुनर्स्थापनाबारेको विषय सर्वाेच्च अदालतमा विचाराधिन रहेको समेत बताए । उनले भने,‘ यी तीनवटा महत्वपूर्ण पक्ष हुन् जसले गर्दा वैशाखमा निर्वाचन हुनसक्ने अवस्था देखिँदैन ।’

हेनुहोस् हिमालय टेलिभिजनले उनीसँग गरेको कुराकानी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment