Comments Add Comment

अष्ट्रेलियाको डार्बिनबाट ‘साँझ बिहान’ सार्वजनिक

डार्बिन। मेलिना राईको स्वरमा रहेको ‘साँझ बिहान’ बोलको गीत सार्बजनिक भएको छ। अष्ट्रेलियाको डार्बिनको पर्यटकिय गन्तब्यहरुमा छायांकन भएको गीत प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ को अबसरमा सार्बजनिक भएको हो। बिपी भण्डारी र श्रद्धा बरालले भिडियोलाई निर्देशन गरेका छन्।

गणेश खड्काको रचना रहेको उक्त गीतमा दीप घतानीले संगीत दिएका छन्। भिडियोमा दिनेश परियार,सुष्मिता बराल,सुशिल श्रेष्ठ,बिन्दु गुरुङ श्रेष्ठ,अल्बिना श्रेष्ठ लगायतको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment