Comments Add Comment

स्प्राइटको नयाँ अभियान ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’

कोका-कोलाको लोकपि्रय लेमन-लाइम पेय पदार्थ स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ नामको नयाँ अभियान शुरू गरेको छ ।

यस अभियानको उद्देश्य उपभोक्ताहरूलाई उनीहरू घरमा स्क्रीनमा ब्यतित गर्ने समयमा सरल तरिकाले पूर्ण रूपमा रिफ्रेस रहनको लागि प्रेरित गर्ने हो ।

‘यो विचार हामी हाम्रो स्मार्टफोनको साथ आराम गर्न कोशिस गर्दै त्यस दौरान आउने झन्झटहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने तरिकामा केन्दि्रत छ । त्यहाँ धेरै दिक्क लगाई दिने कारणहरू हुन सक्छन् जस्तै नोटिफिकेशन पपअप्स्को साथ मोबाइल गुन्जने साथीहरू र परिवारको म्यासेजहरूले, इमेलहरू, मोबाइल अपडेटहरू वा विभिन्न सामाजिक एपहरूबाट अनियमित सूचनाहरू हुन सक्छन् । यो अभियानले कसरी हामी हाम्रो घरको स्क्रीन टाइममा अवरोधहरुबाट दिकदार नभई स्प्राईटको चिसो, क्रिस्प र लेमन-लाइम स्वादले अधिकतम रिफ्रेसमेन्ट लिनर तनावमुक्त हुन सक्छौं भन्ने कुरालाई देखाएको छ,’ कम्पनीले भनेको छ ।

उक्त अभियानको बारेमा कोका-कोला नेपालका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, ‘नयाँ स्प्राईट अभियानले हामी स्क्रीनमा बिताउने समयमा हाम्रा वरिपरि आउने अनावश्यक अवरोधहरुका कारण आरामगर्न सक्दैनौं भन्ने सबैको साझा समस्यालाई प्रकाश पार्दछ । हामी हाम्रो उपभोक्ताहरुलाई स्प्राइटको साथ पूर्ण रूपले रिफ्रेस हुनुहोस् र घरमा आरामले तपाइँको रोजाई अनुसार स्क्रीनमा समय बिताउँदाकुनै अवरोधहरु झेल्नुनपरोस् भन्ने सन्देशदिन चाहँछौं ।’

यो विज्ञापन थुप्रै नोटिफिकेशनहरु सहित मोबाइल बजिरहेको अवस्थामा शुरू हुन्छ । यो विज्ञापनले मोबाइल टाइममा दुईवटा कुरा – कि रिफ्रेस या तनाव हुनसक्छ भन्ने बताएको छ । त्यसपछि अभिनेताले सर्दै चिसो स्प्राईटको बोतल फ्रिजबाट निकालेर पप गरी बिर्को खोल्दै आइश क्युब र लाइम भएको गिलासमा खनाउँछ । हामी यो दुईवटा कुरा (तनाव वा रिफ्रेस) मा नअड्कौं रएउटै कुरामा अडिक रहौं त्यो हो स्प्राईटमार्फत रिफ्रेसमेन्ट । यो विज्ञापन रिफ्रेस म्याक्स,मोबाइल टाइम चिलक्स’भन्ने ट्यागलाइनसँगै अन्त्य हुन्छ र उपभोक्ताहरूलाई अधिकतममा रिफ्रेस रहन र घरमै स्क्रीनको समयमा आराम गर्न प्रोत्साहित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment