 
																			२० फागुन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक अहिले बसिरहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा राष्ट्रिय राजनीतिबारे छलफल भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले अघि भने, ‘प्रधानमन्त्री पदले ढोका ढकढक्याइरहेको छ, तर कांग्रसले ढोका खोलेर प्रधानमन्त्री पद ग्रहण गरिसकेको छैन ।’ यो प्रस्तावमा कसरी अगाडि बढ्ने भनेर आफूहरु छलफलमा रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4