+
+
Shares

नारी दिवसमा विध ल्‍याबको विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते २०:४९

२३ फागुन, काठमाडौं । नेपाल सरकारबाट ग्रेडको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा  विशेष छुटको व्यवस्था गरेको छ। 

स्वस्थ महिला, स्वस्थ परिवार नाराका साथ ल्याबले  आफ्नो सेवाहरुमा मार्च देखि १५ सम्  विशेष छुटको व्यवस्था गरेको हो। 

यस्तै नर्मल हेल्थ प्याकेज अन्तर्गत  प्याप सेम, टीएफटीसेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी सीबीसी लगायतका परीक्षण रु. हजारमै गरिने विध ल्याबले जनाएको छ। 

त्यसैगरी  टीएफटीलिव्विड बेसड सिटोलोजीसेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी, सीबीसी, सीए १२५ प्रोल्याक्टिनको परीक्षण रु. हजारमै गरिने विध ल्याबका प्रतिनिधि रविशंकर पोखरेलले बताए।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?