+
+
Shares

टिपर पल्टिँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १२:३०

२ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउरालीमा टिपर अनियन्त्रित भएर खस्दा चालकको मृत्यु भएको छ ।

प्रदेश २–०३–००१ क ०५९९ नम्बरको टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा टिपर चालक मकवानपुर भिमफेदी–२ का २५ वर्षीय विनोद बलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?