Comments Add Comment

कलंकीमा युवकको हत्या आरोपमा एकजना पक्राउ

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दिनेश थापा ।

८ चैत,काठमाडौं । कलंकीमा एक युवकको हत्या भएको छ ।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment