
१२ चैत, विराटनगर । विराटनगरकाे अरनिको माध्यमिक विद्यालयमा विद्यार्थीले ताेडफाेड गरेका छन् ।
परीक्षाफल राम्राे नआएकाे भन्दै बिहीबार १२ कक्षाका विद्यार्थीले ताेडफाेड गरेका हुन् । विद्यार्थीले ताेडफाेड गर्दा झ्यालका सीसाहरु फुटेका छन् । विद्यार्थीले ताेडफाेड गरेपछि विद्यालयमा प्रहरी पुगेको थियो । प्रहरी पुगेपछि अवस्था सामान्य बनेकाे छ ।
प्रिन्सीपल राजेश कार्कीले कक्षा १२ का विद्यार्थीले कक्षा ११ को परीक्षामा कम अंक दिएको भनी ताेडफाेड गरेको र केही कक्षाकोठाको सीसा फुटेको बताएका छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4