+
+

काठमाडौंको जैसीदेवलमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते १०:५२

२२ चैत, काठमाडौं । काठमाडौंको महानगरपालिका वडा नं. २० जैसीदेवलस्थित एक घरमा आगलागी भएको छ ।

जनसेवा प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीको कारण र क्षतिको विवरण एकीन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?