Comments Add Comment

राहुल, सरोज, आश्मा र जिवेशको ‘ओए २’

‘ओए’को सफलतापछि ‘ओए २’ सार्वजनिक भएको छ । ‘फ्याट्टै’ बोलको गीतमा नविन रावल, बादल थापा र स्मिता दाहालको स्वर, नविन रावलको संगीत, मिलन बिष्टको शब्द छ । भिडियोमा राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा, जिवेश गुरुङ लगायतको अभिनय हेर्न सकिनछ ।

भिडियोमा राहुल शाहको कोरियोग्राफी तथा निर्देशन छ । भिडियोमा निर्देशकले त्रिकोणात्मक प्रेम कथालाई देखाउन खोजेका छन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा पवन सुस्लिङगको छायांकन छ । मनोज बस्नेत यसका लगानीकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment