
गायिका टीका प्रसाईं र गायक वीरेन्द्र श्रेष्ठको स्वरमा समावेश ‘फूल फुल्यो केसरी’ बोलको गीत सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएका पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडियोलाई किरण मगरले निर्देशन गरेका हुन् ।
मगरकै कोरियोग्राफी रहेको भिडियोमा सुदिप बिष्टको छायांकन र सम्पादन छ । भिडियोमा निक्की श्रेष्ठ, किरण मगरलगायतको अभिनय रहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4