+
+
Shares

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि सहयोग गर्न खेलाडीको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते १२:१३

२३ चैत, काठमाडौं । खेलाडीहरुले चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कि्रकेट रङ्गशाला निर्माणमा सहयोग गर्न अपिल गरेका छन् ।

संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै उनीहरुले निर्माणधीन रंगशाला खेलाडीहरुको सपना बनिसकेको भन्दै निर्माण कार्य पूरा गर्न सहयोग गरिदिन आग्रह गरेका हुन् ।

पूरा नहुँदै आर्थिक अभाव देखिएपछि रंगशाला निर्माणको नेतृत्व गरिरहेको धुर्मुस-सुन्तली पाउण्डेशनले मेची-महाकाली अभियानसमेत  चलाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?