+
+
Shares

कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १६:५७

२४ चैत, काठमाडौँ । कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ परेको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्‍यूरोको टोलीले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सा बहुदरमाइ नगरपालिका- ५ बस्‍ने १४ वर्षीय बहुदरमाइ (नाम परिवर्तन) रहेका छन् ।

पक्राउ परेका उनीमाथि पर्सा प्रहरी कार्यालयले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसअघि  कलाकार सरोज खनाल, दीपाश्री निरौला लगायतका फेसबुक एकाउण्ट ह्याक भएको थियो।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?