+
+
Shares

रचना र भुषणको ‘ह्याप्पी न्यू इयर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १४:३६

गायिका रचना रिमाल र गायक भुषण खतिवडाको स्वरमा समावेश नयाँ बर्ष सम्बन्धी गीत ‘ह्याप्पी न्यू इयर’ सार्वजनिक भएको छ । यो गीतमा बसन्त लम्सालको शब्द तथा संगीत छ । रमाइलो शैलीमा तयार पारिएको गीतको भिडियोमा लुष बराइली, रन्जित पौडेल, अनामिका बाराकोटी, पबित्रा चौहान, रेशम बुढाथोकीको अभिनय छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?