+
+
Shares

विल्सन र रजनीको ‘हेर्देउन मायाले’

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १२:०७

गायक तथा समाजसेवी निमा तामाङको नयाँ गीत ‘हेर्देउन मायाले’ सार्वजनिक गरिएको छ । गीतमा भद्रकला आङबुहाङ राइको शब्द, बादल लिम्बुको संगीत छ । गीतले यूवायूवतीविच हुने आकर्षणलाई प्रस्तुत गरेको छ ।

गीतको भिडियोमा विल्सन विक्रम राई, रजनी गुरुङ, निमा तामाङ, सुजन राई, विशाल लिम्बुको अभिनय छ । मनोज कार्कीको सम्पादन रहेको भिडियोमा विल्सन विक्रम राइको कोरियोग्राफी, किरण राइको छायांकन र निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?