Comments Add Comment

राज लिम्बुको ‘जलेर खरानी’ सार्वजनिक

गायक राज लिम्बुको स्वरमा ‘जलेर खरानी’ बोलको गीत सार्वजनिक भएको छ । सेन्टिमेन्टल भर्सनको यो गीतको भिडियोमा प्रेमीले प्रेमिकाप्रतिको प्रेम भाव दर्शाएको देखाइएको छ । यो गीतमा गायक लिम्बुको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा राज लिम्बु, बिष्णु कट्टेल, प्रेम तामाङको अभिनय हेर्न सकिनछ । इजरायलमा छायांकन भएको भिडियोमा सन्तोष माबोको छायांकन, सम्पादन तथा निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment