
फाइल तस्वीर
५ वैशाख, काठमाडौं । पछिल्लो समय निरन्तर बढीरहेको सुनको भाउमा आइतबार पनि वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार सुनको भाउ दुई सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि छापावल सुनको प्रति तोला भाउ ९० हजार सात सय रुपैयाँ तोकिएको छ अघिल्लो कारोबार दिन गत शुक्रबार सुनको भाउ सात सय रुपैयाँले बढेर ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको भाउ ९० हजार दुई यस रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार देखि चाँदीको भाउ स्थिर रहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4