
गायक अनिस भण्डारीले नयाँ गीत ‘चरीले’ सार्वजनिक गरेका छन् । राजन तिमिल्सिनाको संगीत रहेको यो गीतमा राम अविरल बिष्टको शब्द छ ।
यो गीतको भिडियोमा नायक पल शाह, मोडल गीता ढुंगाना र गायक अनिसको मोडलिङ छ । लोक पल शैलीको यो गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।
भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4