+
+
Shares

केन्द्रीय सदस्यहरुको पीसीआर टेष्ट गरेर मात्र बैठक बस्ने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १९:०१

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेर मात्र केन्द्रीय कार्यसमिति बैठक गर्ने भएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले सोमबार केन्द्रीय सदस्य र कार्यालयका कर्मचारीहरुको पीसीआर टेष्ट गर्ने निर्णय गरेको हो । नेगेटिभ रिपोर्ट आएकाहरुको बैठक १५ गते बस्नेछ ।

यसअघि भोलि सोमबारका लागि बैठक बोलाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?